
पार्टी नीतिविपरीत चलेको भन्दै हर्क साम्पाङले गरे मधेश इन्चार्ज ठाकुरलाई निलम्बन
काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका एक नेतालाई निलम्बन गरेको छ । पार्टी सिद्धान्त, नीतिविपरीत चलेको आरोपमा मधेश प्रदेश इञ्चार्ज रहेका दीपकजङ्ग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले बताएका छन् । नेता ठाकुरमा पार्टी सिद्धान्त, नीति विपरीत अनेकन सामाजिक समस्या रहिआएको उनको भनाइ छ । आजकै मितिदेखि निलम्बन गरिएको भन्दै अर्को जानकारी नआउन्जेल […]