Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

ट्रम्प प्रशासनद्वारा कागजातविहीन आप्रवासीहरूलाई पलाउ निर्वासन गर्न सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कागजातविहीन आप्रवासी र शरणार्थीहरूलाई प्रशान्त महासागरीय टापु राष्ट्र पलाउमा निर्वासन गर्न सुरु गरेको छ। आप्रवासन नीतिमा कडाइ गर्ने ट्रम्पको योजना अन्तर्गत आप्रवासीहरूलाई एल साल्भाडोर र युगान्डा जस्ता तेस्रो मुलुकमा पठाउने नीतिकै निरन्तरता स्वरूप यो कदम चालिएको हो। पलाउ सरकारले बुधबार यस निर्वासन र पुनःस्थापना प्रक्रिया सुरु भएको पुष्टि गरेको छ।

5 publishers · 5 headlines · developing over 18 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

ट्रम्प प्रशासनको कडा आप्रवासन नीति: कागजातविहीन आप्रवासीहरू पलाउ निर्वासन गरिँदै

वासिङ्टन/कोरोर। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको प्राथमिकतामा रहेको आप्रवासन नीतिमा कडाइ गरेसँगै अमेरिकाबाट आप्रवासीहरूलाई प्रशान्त महासागरीय टापु राष्ट्र पलाउमा निर्वासन गर्न सुरु गरिएको छ। उष्णकटिबंधीय क्षेत्रमा अवस्थित र थोरै जनसङ्ख्या भएको सानो मुलुक

archives5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
  1. अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ।...

    Nagarik News logoNagarik NewsPrivateinternational5 publishers
  2. अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबन्धीय प्रशान्त क्षेत्रको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाबाट शरण

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम

    सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय प्रशान्त क्षेत्रको सानो टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको छ। यसबारे पलाउ सरकारले बुधबार जानकारी दिएको छ। ट्रम्प प्रशासनले शरण खोज्ने तथा कागजातविहीन आप्रवासीहरूलाई एल साल्भाडोर, युगान्डालगायतका तेस्रो मुलुकमा पठाउने नीति अघि बढाइरहेका बेला पलाउ पनि निर्वासितहरूलाई पुनःस्थापना गर्ने मुलुकमध्ये एक बनेको हो। गत […]

  4. अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    सिड्नी, असार १७ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीलाई न...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.