
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको छ। पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो औपचारिक केन्द्रीय समिति बैठक हो। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

