Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

विपक्षी खेलाडीसँग मुख छोपेर कुरा गर्दा इक्वेडरका पिएरो हिन्कापीलाई रातो कार्ड

सन् २०२६ को विश्वकप फुटबल अन्तर्गत मंगलबार साँझ मेक्सिको विरुद्धको खेलमा इक्वेडरका पिएरो हिन्कापीले रातो कार्ड पाएका छन्। विपक्षी खेलाडीसँग विवाद गर्ने क्रममा आफ्नो मुख छोपेर बोलेका कारण उनलाई मैदानबाट बाहिर पठाइएको हो। जारी विश्वकपमा यो नियम अन्तर्गत रातो कार्ड पाउने उनी दोस्रो खेलाडी बनेका छन्।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

मुख छोपेर बोल्दा विश्वकपमा दोस्रोपटक रेड कार्ड

वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ ।

Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. मुख छोपेर बोलेपछि रातो कार्ड, इक्वेडरका हिन्कापिए विश्वकपमा यस्तो सजाय पाउने दोस्रो खेलाडी

    विश्वकपमा विपक्षी खेलाडीसँग मुख छोपेर बोलेको आरोपमा इक्वेडरका डिफेन्डर पिएरो हिन्कापिएले रातो कार्ड पाएका छन्। फिफाले यसै संस्करणदेखि लागू गरेको नयाँ नियमअन्तर्गत यस्तो कारणले रातो कार्ड पाउने उनी प्रतियोगिताका दोस्रो खेलाडी बनेका हुन्। मेक्सिकोसँगको अन्तिम १६ को खेलको इन्जुरी समयमा हिन्कापिएले विपक्षी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख छोपेका थिए। त्यसपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड […]

  2. मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी

    मेक्सिको सिटो । सन् २०२६ को विश्वकप फुटबल अन्तर्गत मंगलबार साँझ मेक्सिकोसँग पराजित हुने क्रममा इक्वेडरका पिएरो हिन्कापी मैदानबाट बाहिरिएका थिए । विपक्षी खेलाडीसँग विवाद गर्ने क्रममा आफ्नो मुख छोपेको कारण चालू विश्वकपमा रातो कार्ड पाउने उनी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. मुख छोपेर विपक्षी खेलाडीलाई केही भन्दा इक्वेइडरका खेलाडीलाई रातो कार्ड

    विपक्षी खेलाडीसँग मुख छोपेर केही भनेका कारण उनलाई रातो कार्ड दिइएको थियो। यस विश्वकपमा यो अनौठो नियमका कारण रातो कार्ड पाउने उनी दोस्रो खेलाडी हुन्।

    Setopati logoSetopatiPrivatesports4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.