एनआईसी एशिया बैंकले दुई सामुदायिक विद्यालयलाई सहयोग गर्यो शैक्षिक सामग्री
काठमाडौं। एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका २ सामुदायिक विद्यालयलाई शैक्षिक तथा अन्य सामग्री सहयोग गरेको छ। बैंकले डोटीस्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा सिन्धुपाल्चोकस्थित जन जागृति माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको हो। डोटीको बगर वायलस्थित केआई सिंह गाउँपालिका-४ मा रहेको सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म […] The post एनआईसी एशिया बैंकले दुई सामुदायिक विद्यालयलाई सहयोग गर्यो शैक्षिक सामग्री appeared first on BIZMANDU.