Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 11h ago

स्टार्टअप कर्जाका लागि ९६६ परियोजना छनोट, तीन दिनभित्र बैंक सम्पर्क गर्न आग्रह

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्षका लागि स्टार्टअप उद्यम कर्जा अन्तर्गत देशभरबाट ९६६ वटा परियोजना छनोट गरेको छ। वित्तीय विवरण, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा कुल १,१५६ आवेदक मध्येबाट यी परियोजना छानिएका हुन्। छनोटमा परेका उद्यमीहरूलाई कर्जा प्रक्रियाका लागि तीन दिनभित्र राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखामा सम्पर्क गर्न सूचित गरिएको छ।

3 publishers · 3 headlines · 1 in 24h · developing over 1d 23h
Broke firstBizmandu

स्टार्टअप उद्यम कर्जाका लागि ९६६ परियोजना छनोट, तीन दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह

काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि ९६६ वटा परियोजना छनोट गरेको छ। प्रतिष्ठानले वित्तीय विवरण, प्रस्तुतिकरण, प्रश्नोत्तर, फोटो, भिडियो लगायतलाई आधार मानेर ९६६ वटा परियोजना छनोट गरेको हो। स्टार्टअप उद्यम कर्जाका लागि ११५६ परियोजना प्रस्तावकले प्रस्तुतिकरण गरेका थिए। छनोट भएका परियोजना प्रस्तावकले राष्ट्रिय वाणिज्य बैंकबाट स्टार्टअप उद्यम कर्जा पाउनेछन्। कुन परियोजनालाई कति […] The post स्टार्टअप उद्यम कर्जाका लागि ९६६ परियोजना छनोट, तीन दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 11h ago
  1. स्टार्टअप कर्जा कार्यक्रम: ९६६ परियोजना कर्जाका लागि सिफारिस, राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ऋण पाइने

    काठमाडौं- औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ वटा परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गरेको छ। प्रतिष्ठानका अनुसार सिफारिस भएका परियोजनाका प्रस्तावकले आफ्नो क्षेत्रअनुसार तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखामार्फत आवश्यक प्रक्रिया पूरा

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
  2. स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्ताव छनोट

    १७ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार कर्जा प्रवाहका लागि सिफारिस भएका प्रस्तावकको नाम सार्वजनिक गर्दै तीन दिन भित्र तोकिएको बैंक शाखामा सम्पर्क गर्न सूचित गरेको छ । प्रतिष्ठानका अनुसार कार्यक्रम वार्षिक सालबसाली भएकाले असार मसान्तपश्चात परियोजना […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.