Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमार्फत चरित्रहत्या र भ्रम फैलाएको आरोपमा काउन्सिलले उजुरी दिएको हो। उपाध्यायले असार १६ गते आफ्नो फेसबुक अकाउन्टमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरेको दाबी गरिएको छ।

4 publishers · 4 headlines · developing over 13 hours
Broke firstRatopati logoRatopati

पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. भीम उपाध्यायविरुद्ध चरित्रहत्याको आरोप, साइबर ब्युरोमा उजुरी दर्ता

    काठमाडौँ- नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा.दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो ।काउन्सिलले भोटाहिटीस्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा। दिपेन्द्र पाण्डेको […]

  2. नेपाल मेडिकल काउन्सिलद्वारा पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्यूरोमा उजुरी

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय (भीम उपाध्याय) विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएको छ। उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमार्फत काउन्सिलका पदाधिकारीको चरित्रहत्या गरेको, भ्रामक सामग्री फैलाएको र साइबर बुलिङ गरेको आरोप लगाउँदै काउन्सिलले विद्युतीय कारोबार ऐन २०६३ तथा प्रचलित कानूनबमोजिम तत्काल आवश्यक कानूनी कारबाही अघि बढाउन माग […]

  3. पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

    उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.