
प्रभु बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत डिजिटल बोर्ड हस्तान्तरण
काठमाण्डौ- महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाण्डौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहँुच विस्तार गर्ने उद्देश्यका