Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

गण्डकी प्रदेशका दुई ठूला औद्योगिक क्षेत्र निर्माणमा आठ वर्षदेखि ढिलाइ

गण्डकी प्रदेश सरकारले आठ वर्षअघि प्रदेश गौरवका आयोजनाका रूपमा घोषणा गरेका कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोला औद्योगिक क्षेत्र निर्माण कार्य अझै सुरु हुन सकेको छैन। वार्षिक नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकतामा परे पनि जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो नलाग्दा यी आयोजनाहरू अलपत्र परेका हुन्। औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा भोगाधिकारको निर्णय सङ्घीय सरकारबाट आउन बाँकी रहेकाले निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।

3 publishers · 3 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ

गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. ८ वर्षअघिदेखि घोषणामै सीमित भयो औद्योगिक क्षेत्र निर्माण

    गण्डकी- ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुंगिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको औद्योगिक […]

  2. आठवर्ष अघिको गौरवका आयोजना, संघ सरकारको निर्णय नआउँदा अधुरै

    गण्डकी । आठ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.