Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

फोनिजको चौथो पूर्ण बैठकद्वारा १५ बुँदे सिमरा घोषणापत्र जारी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चौथो पूर्ण बैठक बाराको सिमरामा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार र कार्बन व्यापारको लाभांश न्यायोचित वितरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। घोषणापत्रमार्फत सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने नीति खारेज गर्न समेत माग गरिएको छ।

2 publishers · 2 headlines · developing over 10 hours
Broke firstNews of Nepal logoNews of Nepal

फोनिज मधेस प्रदेशकोे १५ बुँदे ’सिमरा घोषणापत्र’ सार्वजनिक

काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको चौथो पूर्ण बैठकले १५ बुँदे ‘सिमरा घोषणापत्र’ सार्वजनिक गर्दै सञ्चार, प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार, भाषा, पर्यटन तथा कार्बन व्यापारबाट प्राप्त लाभांशको न्यायोचित वितरणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा असार १२ देखि १४ गतेसम्म जितपुर–सिमरा उपमहानगरपालिका–२ मा सम्पन्न बैठकले घोषणा–पत्र जारी […]

Coverage

1 more headline since

  1. १५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै सकियो फोनिजको चौथो पूर्ण बैठक

    १५ असार, काठमाडौं । १५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) को चौथो पूर्ण बैठक सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गत बाराको सिमरामा १२-१४ असारसम्म बसेको चौथो पूर्ण बैठक सिमरा घोषणापत्र जारी गर्दै सकिएको हो । नयाँ सरकार गठनसँगै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने नीति खारेजी गरेर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.