पानामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता
न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले पराजित गर्दै इङ्ल्यान्ड समूह 'एल' को विजेता बनेको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको उक्त खेलमा जुड बेलिङ्घमले ६२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने कप्तान ह्यारी केनले थप एक गोल गरे। यो जितसँगै इङ्ल्यान्ड प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।
4 more headlines since
इंग्ल्याण्ड समूह विजेता बन्दै फिफा विश्वकप २०२६ को नक आउट प्रवेश गरेको छ।
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेमलमा पानामालाई पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको छ। न्युयोर्कमा सम्पन्न खेलमा पानामालाई २-० ले पराजित गर्दै इङल्यान्ड ७ अंकसहित समूह विजेता बनेको हो। आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने इंग्ल्यान्ड घानासँग गोलरहीत बराबरीमा रोकिएको थियो। यो […]
जारी फिफा विश्वकप २०२६ मा इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बनेको छ ।नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले हराएको इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा इंग्ल्यान्डले ६२औं मिनेटमा अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको खाता खोले । त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गरे । त्यसपछि खेल अवधिभर दुवैतर्फबाट गोल हुन सकेन छ ।समूह ‘एल’ को आइतबार नै भएको अर्को

न्युयोर्कको न्यु जर्सी रंगशालामा भएको उक्त खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारले राज…