
घरघरमै स्वास्थ्य उपचार, ७ सय ६८ जेष्ठ नागरिकलाई सेवा
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत ७ सय ६८ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन । गाउँपालिकाले सञ्चालन गरेको ‘जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार