
जेनजी आवरणमा विराटनगर जलाउने घटनाका मुख्य अभियुक्त अन्सारी कारागार चलान
विराटनगर : जेनजी आन्दोलनको आवरणमा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य अभियुक्त मानिएका ताजिम अन्सारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शुक्रबार अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश