
अर्बिट ग्रुपको निरन्तर छलाङ, ब्रिटिस काउन्सिलबाट पायो प्लाटिनम अवार्ड ‘जिम्मेवारी थपियो’
काठमाडौं। ब्रिटिस काउन्सिलले अन्तर्राष्ट्रिय शिक्षामा उत्कृष्ट योगदान पुर्याएको भन्दै अर्बिट मेडिकल इन्ट्रान्सलाई प्लाटिनम पाटर्नर अवार्ड दिएको छ। काउन्सिलले नेपालमा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो। काउन्सिलले बिहीबार एक कार्यक्रमका बीच अर्बिट समूहका प्रवन्ध निर्देशक सुनील रेग्मीलाई यो अवार्ड दिएको हो। नेपालका लागि बेलायती राजदूतावासका सामाजिक विकास प्रमुख एन्ड्रियू लङले रेग्मीलाई यो अवार्ड हस्तान्तरण […] The post अर्बिट ग्रुपको निरन्तर छलाङ, ब्रिटिस काउन्सिलबाट पायो प्लाटिनम अवार्ड ‘जिम्मेवारी थपियो’ appeared first on BIZMANDU.
