एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा
काठमाडौँ । टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजलेContinue reading "एआईदेखि रोबोटिक्ससम्म, विद्यार्थीका ५५ बढी नवप्रवर्तन एकै ठाउँमा"



