
अस्पताल छिर्न नदिएको र गाली बेइज्जती गरेको भन्दै लम्कीचुहाकी मेयरविरुद्ध डाक्टरले प्रहरीमा दिए उजुरी
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीविरुद्ध प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवले गाली-बेइज्जती तथा धम्की दिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
