श्रममन्त्री रामजी यादवले दिए रास्वपा खुला मधेसी केन्द्रीय सदस्यको पदमा उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले 'खुल्ला मधेसी' कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।



