Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 19 Junlast: 20 Jun

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भट्टलाई साढे दुई वर्षका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य संयोजकत्वको समितिले सिफारिस गरेका तीन जनामध्येबाट भट्टलाई छनोट गरिएको हो।

4 publishers · 4 headlines · developing over 12 hours
Broke firstBizmandu

सेबोन अध्यक्षमा अन्तत: बाजी मारे गोपाल भट्टले, अढाइ वर्षका लागि मन्त्रिपरिषद्ले गर्‍यो नियुक्ति ‍

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार अपरा्हन बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य संयोजक रहेको समितिले भट्टसहित तीन जनाको नाम एक महिनाअघि सिफारिस गरेको थियो। समितिले भट्टका अलावा राष्ट्र बैंककै पूर्वकार्यकारी […] The post सेबोन अध्यक्षमा अन्तत: बाजी मारे गोपाल भट्टले, अढाइ वर्षका लागि मन्त्रिपरिषद्ले गर्‍यो नियुक्ति ‍ appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 19 Junlatest · 20 Jun
  1. धितोपत्र बोर्डको अध्यक्षमा भट्ट

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ६ गते । दुई महिनापछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ नेतृत्व पाएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले डा. गोप...

  2. साप्ताहिक अर्थसंक्षेप : धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट, एडीबीद्वारा साढे ११ करोड डलर सहुलियत ऋण र अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख डलर सहयोग गर्ने

    धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश […]

  3. दुई महिनापछि सेबोनले पायो नयाँ नेतृत्व, डा. गोपाल भट्ट अध्यक्ष नियुक्त

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भट्टलाई धितोपत्र बजारको नियामक निकायको नेतृत्व सुम्पने निर्णय गरेको हो।...

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.