
फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन निर्देशन
नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।...
काठमाडौंको टेकुस्थित श्रम तथा रोजगार कार्यालयले फ्रन्टलाइन हस्पिटलको अनुगमन गरी श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न निर्देशन दिएको छ। अनुगमनका क्रममा अस्पतालले श्रमिकको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी सरकारी मापदण्ड पूर्ण रूपमा पालना नगरेको पाइएको थियो। सरकारले अस्पताल प्रशासनलाई न्यूनतम पारिश्रमिक लागू गर्न र सबै कर्मचारीलाई कोषमा दर्ता गर्न सचेत गराएको छ।

नेपाल सरकारको नियमित अनुगमन प्रक्रिया अन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहित सुनिश्चित गर्न यो कदम चालिएको हो।...
1 more headline since

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको अनुगमन गर्दै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले अस्पतालमा कार्यरत श्रमिकहरूको पारिश्रमिक, सेवा सुविधा तथा सम्बन्धित कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…