
जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ। मन्त्रालयका अनुसार जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) अन्तर्गत दक्षिण एसिया विभाग तथा विकास प्रमुख बारबरा

