Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 5h agolast: 2h ago

बागलुङको ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङखोलामा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय चालकको मृत्यु भएको छ। बोबाङबाट बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार दुर्घटनामा ढोरपाटन-६ का आशिष घर्तीको ज्यान गएको हो।

TopicsBaglung
5publishers
5headlines
5in last 24h
Span: 3 hoursNE onlyUpdated 2h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले […]

Coverage

4 more headlines since

first · 5h agolatest · 2h ago
  1. 1–3 hours ago
    1. ढोरपाटनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

      नवराज नेपालीबागलुङ (गलकोट) जेठ ३० गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोबाङदेखि सालझण्डी–ढोरपाटन सड...

  2. 3–12 hours ago
    1. बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

      बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

      बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उहाँको भनाइ छ ।चालकको शव भन

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

      बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक […]

Tractor Driver Dies in Baglung Road Accident · K cha khabar