
सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ मा सम्मानित
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत “म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ” विधामा ‘न्यमि अवार्ड’ बाट सम्मानित भएको छ। विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रमा रहेको प्रतिबद्धता तथा ग्राहक […]

