
परराष्ट्रमन्त्रीले गरे बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक
परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्।...
परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गर्नुभएको छ। बैठकमा मुख्यतया बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका बारेमा छलफल भएको थियो। दुई पक्षबीच द्विपक्षीय सम्बन्ध र भूतपूर्व सैनिकहरूको कल्याणका विषयमा कुराकानी भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्।...
4 more headlines since

काठमाडौँ, जेठ २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता र सम्मानका आधारम...

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि सम्बोधन हुन नसकेका मागहरूको शीघ्र समाधानका लागि बेलायत सरकारसँग आग्रह गरेका छन् । मन्त्री खनालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै बेलायतका रक्षामन्त्री जोन हेल्ली भेटेरन तथा जनमन्त्री लुइस स्यान्डर-जोन्ससँ भर्चुअल बैठक भएको बताएका छन् । बैठकमा भूपू ब्रिटिश गोर्खाहरूका विभिन्न माग, विशेषगरी समानुपातिक पेन्सनको […]
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् ।बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासा, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन् । बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू,
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनि कोर्तेभालले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर …
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…