Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 14h agolast: 8h ago

तनहुँमा भीरबाट लडेर १७ वर्षीय किशोरको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर १७ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी-७ भोटेपानीका अस्मित राना रहेका छन्। बुधबार राति साथीहरूसँग बसेका बेला करिब ९० मिटर अग्लो भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

Summary by Jayaman

TopicsTanahun
7publishers
9headlines
9in last 24h
Span: 5 hoursNE onlyUpdated 8h ago
Covered by
How this story evolved2 updates
  1. 3 sources10h ago

    तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर १७ वर्षीय अस्मित रानाको मृत्यु भएको छ। बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा उनी करिब ९० मिटर अग्लो भीरबाट खसेका थिए। गम्भीर घाइते भएका रानालाई उपचारका लागि बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

  2. 7 sources9h agocurrent

    तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर १७ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी-७ भोटेपानीका अस्मित राना रहेका छन्। बुधबार राति साथीहरूसँग बसेका बेला करिब ९० मिटर अग्लो भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

पिसाब फेर्ने क्रममा भिरबाट खसेर किशोरको मृत्यु

अमरराज नहर्कीतनहुँ, जेठ २१ गते । तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७ भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर मृत्यु...

news9 publishers
Coverage

8 more headlines since

first · 14h agolatest · 8h ago
    1. भीरबाट लडेर किशोरको मृत्यु

      दमौली (तनहुँ), जेठ २१ गते ।तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी...

    2. भिरबाट लडेर किशोरको मृत्यु

      तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

    3. भिरबाट लडेर किशोरको मृत्यु

      तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भिरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ ।

    4. भीरबाट लडेर किशोरको मृत्यु

      तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति

      Ratopati logoRatopatiPrivatestory9 publishers
    5. भीरबाट लडेर एक किशोरको मृत्यु

      तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए […] The post भीरबाट लडेर एक किशोरको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. तनहुँमा भीरबाट लडेर किशोरको मृत्यु

      तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
    7. पिसाब फेर्न निस्किँदा भीरबाट लडेर एक किशोरको मृत्यु

      तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए । गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले म

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    8. भीरबाट लडेर किशोरको मृत्यु

      दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए […]

      Khabarhub logoKhabarhubPrivate9 publishers
Teenager Dies After Falling From Cliff in Tanahun District · K cha khabar