Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 3h ago

विश्वकप लक्षित गर्दै टीसीएलको ‘आर यू रेडी फर ग्रेटनेस’ अभियान सार्वजनिक

विश्वकप फुटबलको अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि ‘आर यू रेडी फर ग्रेटनेस’ नामक विशेष अभियान सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत टीभी खरिद गर्दा आकर्षक क्यासब्याक, थप वारेन्टी र सहज ईएमआई सुविधा उपलब्ध गराइएको छ। फुटबल प्रेमीहरूलाई विश्वकपको उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।

Summary by Jayaman

3publishers
3headlines
3in last 24h
Span: 5 hoursNE onlyUpdated 3h ago
Covered by
Broke on K cha khabarAjako Artha logoAjako Artha

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना

काठमाडौं- विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसीएलले नेपाली ग्राहकहरूका लागि विशेष “Are You Readyfor Greatness” अभियान सार्वजनिक गरेको छ । विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय

story3 publishers
Coverage

2 more headlines since

first · 9h agolatest · 4h ago
    1. विश्वकप लक्षित टीसीएलको यस्तो छ नयाँ योजना

      काठमाडौँ- फुटबल विश्वकपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरुका लागि विशेष अभियान सार्वजनिक गरेको छ। नेपालका लागि टीसीएलको आधिकारिक विक्रेट सीजी इलेक्ट्रोनिक्सले ‘आर यू रेडी फर ग्रेटनेस’ नाामक विशेष बजारमा ल्याएको हो। यस योजनामा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ। टीसीएल टेलिभिजन खरिद गर्दा ग्राहकले दुई लाख […]

    2. विश्वकपलाई अविस्मरणीय बनाउन टीसीएलको अफर, टीभी किन्दा क्यास ब्याक

      २१ जेठ, काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ । विश्वकप फुटबलको रोमाञ्चक अनुभवलाई अझ भव्य र अविस्मरणीय बनाउने उद्देश्यका साथ यो अभियान ल्याइएको कम्पनीले जनाएको छ । यसअन्तर्गतको अफरमा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ। ‘आर यू […]

TCL Launches Are You Ready for Greatness Campaign for World Cup · K cha khabar