विद्युत आयोजनामा निजी क्षेत्रको साढे ४ खर्ब लगानी, तीन लाखभन्दा बढीले रोजगारी पाएको दाबी
काठमाडौं। विद्युत आयोजनामा निजी क्षेत्रको लगानी करिब साढे ४ खर्ब रुपैयाँ पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रले अहिलेसम्म ४ खर्ब ४० अर्ब रुपैयाँ लगानी गरेको बताएको छ। इप्पानका अनुसार बैंक तथा वित्तीय संस्थाहले ८ खर्ब ७० अर्ब ऋण लगानी गरेका छन्। विद्युत् आयोजनामा हाल ६ लाख संस्थापक लगानीकर्ता छन्। […] The post विद्युत आयोजनामा निजी क्षेत्रको साढे ४ खर्ब लगानी, तीन लाखभन्दा बढीले रोजगारी पाएको दाबी appeared first on BIZMANDU.
