पाँचथरका कांग्रेस सहसचिवले त्यागे पार्टी, श्रम संस्कृतिमा प्रवेश गर्दै
२१ जेठ, पाँचथर । नेपाली काँग्रेस पाँचथरका सह-सचिव गजेन्द्र राईले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । फेसबुकमात्र भिडियो सन्देश राख्दै नेपाली कांग्रेसको राजनीति यात्रा टुङ्ग्याउने घोषणा गरेका हुन् । कांग्रेसको साधारण सदस्यता त्यागेको घोषणा गरेका उनी श्रम शक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । उनलाई जेठ–२३ गते उनकै गाउँ जेभालेमा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क […]
