Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

नेपाली कांग्रेसको ‘ग्रीन टेबल’मा सिंगापुरको विकास मोडलबारे छलफल

नेपाली कांग्रेसले बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा सिंगापुरको विकास मोडलबारे नीतिगत छलफल आयोजना गरेको छ। पार्टीको नियमित ‘ग्रीन टेबल’ कार्यक्रम अन्तर्गत आयोजित यस सत्रमा सिंगापुरका आर्थिक तथा सार्वजनिक नीति विश्लेषक लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू र सांसदहरूले सिंगापुरको आर्थिक र पूर्वाधार विकासको ढाँचाबारे विचार-विमर्श गरेका थिए।

Summary by Jayaman

4publishers
4headlines
4in last 24h
Span: 37 minNE onlyUpdated 3h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ। कांग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेबल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका आर्थिक तथा सार्वजनिक नीति विश्लेषक लियोंग

story4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 4h ago
    1. सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

      काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ । कांग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू […]

    2. काँग्रेसको नीतिगत तथा वैचारिक छलफल ‘ग्रीन टेबल’मा सिंगापुर विकास मोडलको विमर्श

      काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे छलफल तथा विचार–विमर्श गरिएको छ। काँग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेबल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा युवा र अध्ययनशील […] The post काँग्रेसको नीतिगत तथा वैचारिक छलफल ‘ग्रीन टेबल’मा सिंगापुर विकास मोडलको विमर्श appeared first on BIZMANDU.

      BizmanduUnknowncontent4 publishers
    3. सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

      नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Nepali Congress Discusses Singapore Development Model at Green Table Event · K cha khabar