Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 13h ago

रोल्पामा खोलाले बगाउँदा दुई बालकको मृत्यु

रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलले बगाउँदा दुई बालकको मृत्यु भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको भेलमा परेर ७ र ६ वर्षका दुई बालक बेपत्ता भएका थिए। स्थानीय बासिन्दा र प्रहरीको खोजीपछि दुवै बालकको शव घटनास्थल नजिकै फेला परेको थियो।

Summary by Jayaman

3publishers
3headlines
1in last 24h
Span: 16 hoursNE onlyUpdated 13h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको मृत्यु

२० जेठ, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो । साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि […]

Coverage

2 more headlines since

first · 1d agolatest · 13h ago
  1. Earlier today
    1. रोल्पामा खहरे खोलाले बगाउँदा दुई बालकको मृत्यु

      रोल्पामा खहरे खोलाले बगाउँदा दुई जना बालकको मृत्यु भएको छ । बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर सोही स्थानका ७ वर्षीय गोपाल खड्का र ६ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । ‘विद्यालयबाट घर फर्कने क्रममा दुई जना बालकलाई खहरे खोलाले बगाएको रहेछ’, उनले भने, ‘घटनाबारे खबर प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगे

      Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. Yesterday
    1. खहरे खोलाको भेलमा बगेका दुई बालकको मृत्यु, गाउँ शोकमा

      रोल्पा। रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको निधन भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको खोलाको भेलमा बगेर स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी बेपत्ता भएका थिए। स्थानीयवासी, प्रहरी तथा जनप्रतिनिधिको खोजी अभियानपछि दुवै बालकको शव घटनास्थल नजिकै […]

Two Children Die After Being Swept Away by Stream in Rolpa · K cha khabar