Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

दीपाश्री निरौला र प्रमोद अग्रहरि अभिनित फिल्म ‘स्त्री’ मंसिर ११ मा प्रदर्शन हुने

नेपाली चलचित्र ‘स्त्री’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जीवन शाहीको निर्देशन र समीर राईको निर्माणमा बनेको यस फिल्मको प्रदर्शन मिति बुधबार पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो। फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि र दिनेश डीसी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। टौवा क्रिएसनले तयार पारेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फरक अवतारमा देखाइएको छ।

Summary by Jayaman

4publishers
5headlines
Span: 4 hoursNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

दिनेश डीसीको मुख्य भूमिका रहेको ‘स्त्री’ मंसिर ११ मा आउने

काठमाडौँ- फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ। निर्माणपक्षले आज एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। यो फिल्म आगामी मंसिर ११ गते रिलिज हुनेछ। समीर राईको निर्माणमा तयार भएको फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन्। टौवा क्रिएसनले तयार पारेको फिल्मको पोस्टरमा चलचित्रका अधिकांश कलाकारको फरकफरक अवतार देख्न सकिन्छ। फिल्ममा […]

Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
    1. ‘स्त्री’ को प्रदर्शन मिति घोषणा

      चलचित्र ‘स्त्री’ को प्रदर्शन मिति घोषणा भएको छ। बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatearts5 publishers
    2. दीपाश्री निरौला, प्रमोद अग्रहरि अभिनित ‘स्त्री’ ११ मंसिरदेखि

      काठमाडौं । फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् । ११ मंसिरदेखि फिल्मको प्रदर्शन थालिने पोस्टरमा उल्लेख छ । समीर राईको निर्माणमा तयार भएको यो फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियसनले तयार पारेको यो फिल्मको पोस्टरमा अधिकांश कलाकारको […]

    3. दीपाश्री निरौला, प्रमोद अग्रहरि अभिनित ‘स्त्री’ ११ मंसिरदेखि

      काठमाडौं । फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् । ११ मंसिरदेखि फिल्मको प्रदर्शन थालिने पोस्टरमा उल्लेख छ । समीर राईको निर्माणमा तयार भएको यो फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियसनले तयार पारेको यो फिल्मको पोस्टरमा अधिकांश कलाकारको […]

    4. फिल्म ‘स्त्री’ मङ्सिरमा प्रदर्शनमा आउने

      काठमाडौँ । चलचित्र ‘स्त्री’ आगामी मङ्सिरको ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण सम्पन्न भएसँगै निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । समीर राईको निर्माणमा तयार भएको यो चलचित्रलाई

      Ratopati logoRatopatiPrivatestory5 publishers
Nepali Film Stree Scheduled for Release on November 26 · K cha khabar