Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 17h ago

नेपाली चलचित्र ‘हली’ साउन २२ गते प्रदर्शन हुने

नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले दीपाश्री निरौला, किरण केसी र प्रियंका कार्की फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यो चलचित्रले नेपालको पहाडी भेगको परम्परागत कृषि जीवन र त्यहाँको सङ्घर्षलाई चित्रण गरेको छ।

Summary by Jayaman

3publishers
3headlines
1in last 24h
Span: 21 hoursNE onlyUpdated 17h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

फिल्म हली साउन २२ देखि प्रदर्शनमा आउने

काठमाडौँ । फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो । पोस्टरमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 17h ago
  1. Earlier today
    1. वास्तविकबाट प्रेरित हली

      ओम प्रतीकको निर्देशनमा निर्माणाधीन फिल्म हली आगामी साउन २२ गते रिलिजमा आउने भएको छ। निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट तय गरेको हो। फिल्मको सार्वजनिक एक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू रिसाहा स्वभावमा देखिएका छन्। ओम प्रतीक,सरोज खनाल,प्रमोद दीप र सुजाता थापा रिसाहा अनुहारमा देखिएका छन्। उनीाहरूबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा […]

  2. Yesterday
    1. दीपाश्री, किरण केसीदेखि प्रियंका समेत अभिनीत फिल्म ‘हली’ साउन २२ मा आउने

      काठमाडौँ- फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो । पोस्टरमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलाको तस्बिरलाई प्रस्तुत गरिएको छ, जसले परम्परागत नेपाली कृषि जीवन र त्यसभित्रको संघर्षलाई झल्काउँछ। पृष्ठभूमिमा पहाडी भेगको […]

Nepali Film Hali Scheduled for Release on August 6 · K cha khabar