Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सम्पत्ति विवरण नबुझाउने ओलीको घोषणा, सरकारलाई 'खरानी लैजान' चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने घोषणा गर्नुभएको छ। आफ्नो सम्पत्ति आगोले नष्ट भइसकेको भन्दै उहाँले सरकारलाई विवरणको सट्टा खरानी उठाएर लैजान चुनौती दिनुभयो। विगतका घटनाहरूका कारण आफूसँग घोषणा गर्नका लागि केही बाँकी नरहेको भन्दै उहाँले सम्पत्ति विवरण माग गरिएकोमा आक्रोश व्यक्त गर्नुभयो।

Summary by Jayaman

4publishers
4headlines
Span: 26 minNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार !

‘...मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
    1. आगो लगाएर पुगेन? अब के को सम्पत्ति विवरण चाहियो? खरानी छ, उठाएर लैजा सरकार : ओली

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
    2. ओलीको तर्क— ‘सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार !’

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
    3. ओलीको आक्रोश- सम्पत्ति विवरण चाहिए खरानी उठाएर लैजा सरकार

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
KP Sharma Oli Refuses to Submit Property Details to the Government · K cha khabar