
अतिरिक्त स्वास्थ्य सचिवमा डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि दुई वरिष्ठ स्वास्थ्यकर्मीको नाम सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ। समितिले निर्धारित मूल्यांकन तथा अंकभारका आधारमा […]