
रविलाई भारतमा दिइएको सम्मानबारे ऐन महरको कटाक्षः दशैंको खसीको याद आयो
काठमाडौं । एमालेका प्रमुख सचेतक ऐन महरले रास्वपा सभापति रवि लामिछानेलाई भारतमा ‘भव्य सम्मान’ दिइएको प्रति कटु टिप्पणी गरेका छन् । रविलाई रेड कार्पेट स्वागत गरेको सुन्दा आफूलाई दशैँको खसीको सम्झना आएको उनले बताए । महरलाई सञ्चारकर्मीले रास्वपा सभापतिले भारतले अहिलेसम्मकै ठूलो सम्मान दिएको छ । यसबारे के भन्नुहुन्छ भनी सोधेका थिए । महरले जवाफ […]
