
प्रतिनिधि सभा नियमावली पारित प्रक्रियाको कांग्रेसले गर्याे विरोध, सभामुखको भूमिकामाथि पनि प्रश्न
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति गम्भीर असहमति जनाउँदै यसले लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र संवैधानिक मूल्यलाई कमजोर बनाएको आरोप लगाएको छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी विज्ञप्तिमा नियमावली
