
अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक
प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।
मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन। निर्धारित समयभन्दा डेढ घण्टा ढिलो भइसक्दा पनि बैठक सुरु हुन नसकेको हो। बैठक ढिलो हुनुको आधिकारिक कारण भने संसद् सचिवालयले जानकारी गराएको छैन।
Summary by Jayaman

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।
2 more headlines since
दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन ।