
श्रम संस्कृति पार्टीको आरोप–प्रधानमन्त्रीको अभिव्यक्ति भारत रिझाउन केन्द्रित, जनताका मुद्दा ओझेलमा पारेर राष्ट्रघात
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्क राज राई) ले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।


