
झापाको सोलार परियोजनामा आगलागी, राष्ट्रिय प्रसारण लाइनमा ५ मेगावाट आपूर्ति घट्यो
झापा : झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सोलार पावर परियोजनामा सोमबार आगलागी हुँदा विद्युत उत्पादन क्षमता आधामा झरेको छ। परियोजनाको प्रमुख इन्भर्टरमध्ये एक पूर्ण रूपमा नष्ट भएपछि हाल ५ मेगावाट
