Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा निर्वाचनसम्बन्धी दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मध्यरातमा निर्वाचनसँग सम्बन्धित दुईवटा विधेयकहरू प्रमाणीकरण गर्नुभएको छ। संघीय संसद्का दुवै सदनबाट पारित भई आएका ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई उहाँले प्रमाणीकरण गर्नुभएको हो। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम यी विधेयकहरू प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Summary by Jayaman

5publishers
6headlines
Span: 10 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

राष्ट्रपति पौडेलद्वारा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको

story6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 2d ago
  1. Yesterday
    1. मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
    2. राष्ट्रपतिले गरे दुई विधेयक प्रमाणीकरण

      काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नेछन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको […]

    3. राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

      काठमाडौँ, जेठ १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको...

    4. राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

      राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

      Lokaantar logoLokaantarPrivatestory6 publishers
  2. Older
    1. मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

      राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति भवन पठाइएका यी दुवै विधेयकहरू प्रमाणीकरण भएको राष्

      Lokaantar logoLokaantarPrivatestory6 publishers
President Ram Chandra Paudel Authenticates Two Election Related Bills · K cha khabar