Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सबैले विद्युतीय चुल्हो प्रयोग गरे ट्रान्सफर्मर पड्किने प्रधानमन्त्री बालेन्द्र शाहको दाबी

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपालको वर्तमान पूर्वाधार पूर्ण रूपमा विद्युतीय युगमा जान तयार नभएको बताउनुभएको छ। देशभरका नागरिकले एकैसाथ विद्युतीय चुल्हो प्रयोग गरेमा विद्यमान ट्रान्सफर्मर र सबस्टेशनहरूले भार थाम्न नसकी पड्किने उहाँको तर्क छ। प्राविधिक सीमितताका कारण तत्कालै देशभर विद्युतीय भान्छाको अवधारणा लागू गर्न नसकिने उहाँले उल्लेख गर्नुभयो।

Summary by Jayaman

2publishers
2headlines
Span: 4 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

प्रधानमन्त्रीको भनाइः सबैले विद्युतीय चुल्होमा पकाउने हो भने, ट्रासन्फर्मर पड्किन्छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले नै देश विद्युतीय युगमा जान नसक्ने बताएका छन् । उनले देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने दावी गरे । शाहले भने, ‘अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएको टन्सफर्मर र सबस्टेशन सबै […]

Coverage

1 more headline since

    1. प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

      काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान नसकिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै देशभर विद्युतीय चुल्होबाट खाना पकाउने हो भने भार थाम्न नसकेर सबै ट्रान्सफर्मर पड्किने अनौठो तर्क गरेका छन् । ‘अहिले तुरुन्तै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो र इन्डक्सनमा खाना पकाउने हो […]

PM Balendra Shah Warns Infrastructure Cannot Support Universal Electric Stove Use · K cha khabar