Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

बजेटमा यातायात खर्च वृद्धि भएपछि महिला स्वास्थ्य स्वयंसेविका उत्साहित

आगामी आर्थिक वर्षको बजेटमा सरकारले यातायात खर्च वृद्धि गर्ने घोषणा गरेपछि कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाहरू उत्साहित भएका छन्। बेदकोट नगरपालिकाकी शारदादेवी विष्ट जस्ता लामो समयदेखि कार्यरत स्वयंसेविकाहरूले यस निर्णयको स्वागत गर्दै आफ्नो सेवाको कदर भएको महसुस गरेका छन्। बढ्दो महँगीका बीच सरकारले गरेको यो सम्बोधनले देशभरका स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 1 hourNE onlyUpdated 4d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चबापत ७५ रुपैयाँ पाउँथिन् । विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो । उनी हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा […]

Coverage

1 more headline since

    1. यातायात खर्च बढेपछि महिला स्वास्थ्य स्वयंसेविकामा उत्साह

      महेन्द्रनगर- कञ्चनपुरको बेदकोट नगरपालिका-८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउँथिन्। विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो। उनी हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी छन्। […]

Health Volunteers Express Joy Over Increased Transport Allowance in New Budget · K cha khabar