Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

४२औँ राष्ट्रिय टेबलटेनिस: संयोग कपाली र नविता श्रेष्ठको जोडीलाई स्वर्ण

४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अन्तर्गत मिक्स डबल्समा नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले स्वर्ण पदक जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा उनीहरूले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई सोझो सेटमा पराजित गरे। यस्तै, पुरुष डबल्सतर्फ बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडीले एपीएफका खेलाडीलाई हराउँदै च्याम्पियन बनेका छन्।

Summary by Jayaman

3publishers
5headlines
Span: 1d 7hNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

सुजन र प्रजिलको जोडी च्याम्पियन

काठमाडौँ, जेठ १६ गते । बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष डबल्समा च्याम्पियन बनेको छ । उक्त जोडीले फाइनलमा एपिएफका राजिव चिकवन्...

news5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 2d ago
    1. संयोग र योङ्गी नयाँ राष्ट्रिय च्याम्पियन

      काठमाडौं। नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङ्गी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङ्गी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जिते पनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा […]

    2. टेबलटेनिसमा संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

      १७ जेठ, काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष र महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जितेपनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण […]

    3. टेबलटेनिस : संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

      काठमाडौँ, जेठ १७ गते । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि जित्नुभएको छ । संयोग पुरुष तथा योङगी महिलामा पहिल...

    4. संयोग र नविताको जोडी च्याम्पियन

      नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । एपीएफका राजिव चिकंवन्जाः र योङगी […]

Sanyog Kapali and Nabita Shrestha Win National Table Tennis Mixed Doubles · K cha khabar