
हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद
काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली बाह्य कार्य सेवा (इईएएस) मा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ । संवादमा बेल्जियममा कार्यरत विभिन्न देशका राजदूत, नियोग प्रमुख, कूटनीतिज्ञ, नेपाल, बेल्जियम तथा युरोपेली सङ्घ (ईयू) का सरकारी अधिकारी, जलवायु वैज्ञानिक, प्राज्ञ, विद्यार्थी तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको […]


