
पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत
पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाल पत्रकार महासङ्घ ललितपुरको २५ औँ वार्षिक साधारणसभामा उहाँले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गरे। राउतले भने, ‘हरेक पेसामा पेसागत मर्यादा र नैतिकताको धरातल महत्त्वपूर्ण हुन्छ । पत्रकारिताको लेखाइ र बोलाइको तागतबाट परिवर्तन […]