Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

नयाँ बजेटले जनताको आकांक्षा सम्बोधन गर्ने सञ्चारमन्त्री तिमिल्सिनाको दाबी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/०८४ को बजेटले सुशासन, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने बताएका छन्। नुवाकोटको तादी गाउँपालिकामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा बोल्दै उनले सरकार निर्वाचनका प्रतिबद्धता पूरा गर्न दृढ रहेको उल्लेख गरे। यस्तै, रास्वपा प्रवक्ता मनिष झाले बजेटले मुलुकलाई डिजिटल युगमा प्रवेश गराउने महत्वपूर्ण कार्यक्रमहरू समेटेको बताएका छन्।

Summary by Jayaman

5publishers
6headlines
Span: 1 dayNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

बजेटबारे रास्वपाका सांसदले भने- जनअपेक्षा पुरा गर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारले ल्याएको बजेट जनताको आकाङ्क्षालाई पुरा गर्ने गरी आएको बताएका छन् । शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झाले सुशासन कायमका साथै जनताको आकाङ्क्षालाई पुरा गर्ने गरी बजेट आएको बताए । उनले मुलुकलाई डिजिटल युगमा प्रवेश गराउने गरी आएको कार्यक्रम निकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । […]

Coverage

5 more headlines since

first · 4d agolatest · 3d ago
    1. जनताको चाहना सम्बोधन गर्नेगरी बजेट ल्याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना

      काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकार नतिजामुखी रूपमा दृढतापूर्वक काम गरिरहेको बताएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका अवसरमा तादी गाउँपालिका–५ मा शनिबार आयोजित कार्यक्रममा बाेल्दै उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन […]

    2. नागरिक आकांक्षा सम्बोधन गर्ने गरी बजेट आएको छ: सञ्चारमन्त्री डा. तिमिल्सिना

      नुवाकोट, जेठ १६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको...

    3. जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री

      सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
    4. जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री तिमिल्सिना

      नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार र जनप्रतिनिधिहरूको प्रमुख दायित्व रहेको बताउँदै वर्तमान सरकार त्यसतर्फ दृढतापूर्वक अघि बढिरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

      Ratopati logoRatopatiPrivatestory6 publishers
    5. जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री

      नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट जनताको अपेक्षा, युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी ल्याइएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका अवसरमा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नु सरकार […]

Minister Bikram Timilsina Claims New Budget Addresses Public Aspirations · K cha khabar