Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच डिजिटल कनेक्टिभिटीका विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) का क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच मंगलबार काठमाडौंमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी र दिगो सूचना प्रविधिको विकासका विषयमा छलफल भएको थियो। दक्षिणपूर्व एशिया तथा एशिया-प्रशान्त क्षेत्रका लागि आइटियु प्रतिनिधि येराबल्ला र मन्त्री तिमिल्सिनाबीच नेपालको प्रविधि पूर्वाधार सुधारमा सहकार्य गर्नेबारे समेत कुराकानी भएको छ।

Summary by Jayaman

4publishers
5headlines
Span: 1 hourNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच भेटवार्ता

भेटवार्तामा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो।...

politics5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
    1. सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

      काठमाडौ‌ं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु)को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा […]

    2. सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

      काठमाडौ‌ं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु)को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा […]

    3. सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

      काठमाडौँ, जेठ १३ गते। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षि...

    4. सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

      काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी ‘कनेक्टिभिटी’, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा […]