
प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने
काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ तीव्र बनाइने घोषणा गरेका छन् । सोमबार साँझ भिडियो सन्देशमार्फत उनले इजरायल ‘हिजबुल्लाहसँग युद्धको अवस्थामा रहेको’ भन्दै सेनालाई ‘निर्णायक प्रहार गर्न’ निर्देशन दिइएको बताएका हुन् । नेतन्याहुले हालसम्मको सैन्य कारबाहीमा हिजबुल्लाहका ६ सयभन्दा बढी लडाकु मारिएको दाबी गर्दै अब आक्रमणको दायरा र तीव्रता थप बढाइने […]
