Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 16h ago

'डन ३' विवाद: रणवीर सिंहमाथि प्रतिबन्ध, सलमान खानद्वारा मध्यस्थताको प्रयास

निर्देशक फरहान अख्तरको चलचित्र 'डन ३' बाट अचानक बाहिरिएपछि अभिनेता रणवीर सिंहमाथि 'फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज' (FWICE) ले असहयोगको निर्देशन जारी गर्दै प्रतिबन्ध लगाएको छ। संस्थाले बोलाएको छलफलमा उपस्थित नभएको आरोप लगाउँदै प्राविधिक तथा कलाकारहरूलाई रणवीरसँग काम नगर्न निर्देशन दिइएको हो। यसैबीच, बलिउड सुपरस्टार सलमान खानले रणवीर सिंह र फरहान अख्तरबीचको विवाद सुल्झाउन व्यक्तिगत रूपमा मध्यस्थताको प्रयास सुरु गरेका छन्।

Summary by Jayaman

TopicsIndia
4publishers
9headlines
1in last 24h
Span: 1 weekNE onlyUpdated 16h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

रणवीर सिंहलाई भारतीय फिल्म प्राविधिकको संस्थाले लगायो प्रतिबन्ध

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र निर्देशक फरहान अख्तर बीच ‘डन ३’ फिल्मलाई लिएर विवाद चुलिएको छ । फिल्मबाट अचानक बाहिरिएपछि भारतीय चलचित्रकर्मीको संस्था ‘फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज’ (एफडब्लुआइस) ले सिंहविरुद्ध ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशन जारी गरेको छ । संस्थाले पटक-पटक छलफलका लागि बोलाउँदा पनि रणवीरले उपस्थित नभएको आरोप लगाएको छ । […]

Coverage

8 more headlines since

first · 26 Maylatest · 16h ago
  1. Earlier today
    1. ‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता

      मुम्बई । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले बलिउड अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको असहयोगको निर्देशिका तत्काल प्रभावबाट फिर्ता लिने घोषणा गरेको छ। बुधबार भएको एउटा पत्रकार सम्मेलनपछि एफडब्लूआईसीई ले आधिकारिक विज्ञप्ति जारी गर्दै

      Ratopati logoRatopatiPrivatestory9 publishers
  2. Yesterday
    1. ‘डन ३’ विवादमा रणवीरविरुद्धको प्रतिबन्ध फिर्ता, त्यसविरुद्ध रणवीरले पनि हाले मुद्दा

      मुम्बई । बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ […]

  3. Older
    1. ‘डन ३’ विवादबीच रणवीर सिंहले गरे फरहान र जोया अख्तरसँग यस्तो प्रस्ताव

      नयाँ दिल्ली । बलिउडमा यतिबेला एउटा फिल्म निकै चर्चामा छ, जबकि यसको छायांकनसमेत सुरु भएको छैन। अभिनेता तथा निर्देशक फरहान अख्तरको आगामी फिल्म ‘डन ३’ लाई लिएर बलिउडमा तीव्र बहस भइरहेको छ। फिल्मको मुख्य भूमिकामा रहेका

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. 'डन ३' विवादमा सलमान खानको 'इन्ट्री'

      नयाँ दिल्ली । पछिल्ला केही दिनयता बलिउडमा 'डन ३'सम्बन्धी कन्ट्रोभर्सी हेडलाइन बनिरहेको छ । फिल्म छोडेपछि रणवीर सिंहमाथि प्रतिबन्ध लगाइएको छ । यस्तोमा बलिउडका दिग्गज अभिनेता सलमान खानले निर्देशक फरहान अख्तर र रणवीर सिंहलाई मिलाउन

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. ‘डन ३’ विवादमा सलमान खानको इन्ट्री, रणवीर–फरहानलाई मिलाउने प्रयास

      काठमाडौं– बलिउड चलचित्र ‘डन ३’ लाई लिएर अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीच देखिएको मतभेद यतिबेला चर्चामा छ । चलचित्रको भविष्य नै अन्योलमा पर्ने गरी बहस बढिरहेका बेला सुपरस्टार सलमान खान विवाद समाधानका लागि सक्रिय बनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले व्यक्तिगत रूपमा रणवीर सिंह र फरहान अख्तर दुवैसँग फोनमा संवाद गर्दै विवादलाई […]

    4. रणवीर सिंहले छोडेका चर्चित फिल्म: एनिमलदेखि कबिर सिंहसम्म

      काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह यतिबेला विभिन्न कारणले चर्चामा छन् । डन- ३ लाई लिएर फरहान अख्तर र रणवीर सिंहबीच विवाद भएको खबर सार्वजनिक भएपछि उनी थप चर्चामा आएका हुन् । चलचित्रबाट बाहिरिएपछि वेस्टर्न

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
    5. रणवीरमाथि लागेको प्रतिबन्धको विरोधमा उत्रिए फिल्मकर्मी

      मुम्बई । निर्देशक फरहान अख्तरको चलचित्र ‘डन ३’ अचानक छाडेपछि फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहमाथि प्रतिबन्ध लगाएको छ। यो विवाद नसल्टिएसम्म फेडरेशनसँग आबद्ध प्राविधिक तथा कलाकारहरूले रणवीरसँग काम गर्न

      Ratopati logoRatopatiPrivatestory9 publishers
    6. ‘डन ३’ विवादपछि रणवीर सिंहमाथि फिल्मकर्मीको ‘नन-कोअपरेशन’

      काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म डन ३ सम्बन्धी विवादका कारण चर्चामा छन्। भारतको फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले उनीविरुद्ध ‘नन–कोअपरेशन’ अर्थात् सहकार्य नगर्ने निर्देशन जारी गरेपछि बलिउड उद्योगमा नयाँ बहस सुरु भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले विवाद समाधान नभएसम्म रणवीरसँग कुनै पनि सदस्यले सहकार्य नगर्ने निर्णय सार्वजनिक […]

Salman Khan Mediates as Ranveer Singh Faces Ban Over Don 3 · K cha khabar