Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

सिन्धुलीमा काँक्रोभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित एक युवक पक्राउ

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बसमा काँक्रोभित्र लुकाएर ल्याइएको १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित सोलुखुम्बुका एक युवक पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा सिन्धुलीमा गरेको चेकजाँचका क्रममा काँक्रोलाई भित्रबाट खोपेर लागुऔषध लुकाएको फेला पारेको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Summary by Jayaman

2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

सिन्धुलीमा काँक्रोभित्र लुकाएर ल्याएको १०० ग्राम खैरो हेरोइन बरामद

११ जेठ, काभ्रेपलाञ्चोक । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका […]

Coverage

1 more headline since

    1. तस्करीमा नयाँ शैली: काँक्रोभित्र खैरो हेरोइन बोक्ने सोलुखुम्बुका श्रेष्ठ पक्राउ

      काठमाडौं । दैनिक उपभोग्य वस्तुको प्रयोग गरी लागुऔषध तस्करी गर्ने नयाँ शैली प्रहरीले फेला पारेको छ। झापाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५५०० नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइँदै गरेको १०० ग्रामभन्दा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives2 publishers
Man Arrested with Heroin Hidden Inside Cucumbers in Sindhuli · K cha khabar