
StoryNE onlyfirst: 25 Maylast: 25 May
होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसेनाले होर्मुज जलमार्गमा कडा निगरानी बढाएको छ। पछिल्लो २४ घण्टामा आईआरजीसीको समन्वय र अनुमति लिएर ३३ वटा जहाजले मात्र सो मार्ग पार गरेका छन्। विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने यस क्षेत्रमा इरानले आफ्नो सुरक्षा नियन्त्रणलाई थप मजबुत बनाएको छ।
Summary by Jayaman
2publishers
2headlines
Span: 5 hoursNE onlyUpdated 25 May
Covered by

Coverage
1 more headline since

होर्मुजमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग